१६ मंसिर २०८२, सोमबार | Tue Dec 2 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

माइक्रोमिटरबाट पोलिथिनको मोटाइ नापेर अनुगमन गरिने

प्लाष्टिक निषेध कार्यक्रम महानगरका लागिभन्दा पनि महानगरबासी, वातावरण, जीव जनावरको वचावटका लागि हो । प्लाष्टिकले हामीलाई कति हानी गरिरहेको छ भन्ने कुरा आममानसमा महसुस हुन सकेको छैन । तर अध्ययनअनुसार नवजात शिशुको सालनालमा माइक्रो प्लाष्टिक (प्लाष्टिकको कण जसलाई खुल्ला आँखाले देख्न सकिँदैन) पाइएको छ । यस्तै जनावरको दिशामा पनि प्लाष्टिक पाइएको छ । यो तथ्य…