अर्थमन्त्री डा. प्रकाशशरण महतले स्वदेशमै उत्पादन हुने कृषि सामाग्रीमा मात्रै महसुल वृद्धि गरिएको बताउनुभएको छ । बजेटमा उठेका प्रश्नको संसद्मा जवाफ दिँदै डा. महतले भन्नुभयो, 'कोदालो,बेल्चा,गैंती जस्ता फलामजन्य वस्तु तयार गर्न आवश्यक फलामको आयातमा ५ प्रतिशत भन्सार महसुल लाग्ने तर सो बाट तयारहुने वस्तुमा १ प्रतिशत मात्र महसुल लाग्ने व्यवस्थाका कारण यस्ता सामान्यवस्तु उत्पादन गर्ने…