१० भाद्र २०८२, मंगलबार | Tue Aug 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल क्षेत्रको अभावलाई समाधान गर्ने काम गर्छु : खेलकुद मन्त्री लिम्बु

नवनियुक्त युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले खेलाडी र पदाधिकारीले खेल क्षेत्रमा महसुस गरेका अभावलाई समाधान गर्नेगरी काम गर्ने बताउनुभएको छ। बिहीबार मन्त्रालयको जिम्मेवारी सम्हालेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो प्रतिबद्धता जनाउनुभएको हो। उहाँले खेल र खेल क्षेत्रको भौतिक तथा पूर्वाधार विकास गर्ने कुरा आफ्नो प्राथमिकता रहने बताउनुभयो। उहाँले आम नागरिकले देख्नेगरी काम गर्ने बताउनुभयो।…