२ कात्तिक, काठमाडौं । अघिल्लो दिनको तुलनामा शुक्रबार तिते करेला र परवर किलोमा औसत १० रुपैयाँ घटेको छ । कालीमाटी होलसेल बजारमा बिहीबार तिते करेला प्रतिकिलो अधिकतम ८० रुपैयाँ रहेकोमा आज ७० रुपैयाँमा झरेको छ । त्यस्तै परवर ७० बाट ६० रुपैयाँमा झरेको छ । बन्दा, गाजर र स्थानीय काउली पनि केही सस्तिएको कालीमाटी फलफूल…