१६ मंसिर २०८२, सोमबार | Mon Dec 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कार्यसम्पादन मूल्याङ्कनमा चन्द्रागिरि नगरपालिका जिल्लामै पहिलो

कार्यसम्पादन सूचक मूल्याङ्कनमा चन्द्रागिरि नगरपालिका काठमाडौं जिल्लामै पहिलो भएको छ । भने उपत्यकामा दोश्रो स्थान प्राप्त गर्न सफल भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको तथ्याङ्क अनुसार कार्यसम्पादन मूल्याङ्कनमा चन्द्रागिरि नगरपालिका काठमाडौं जिल्लाको पहिलो भएको हो । आयोगले तयार गरेको आर्थिक वर्ष २०७८।०७९ को कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदन अनुसार चन्द्रागिरि नगरपालिका काठमाडौं…