२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

परराष्ट्रमन्त्री र टर्कीका विदेशमन्त्रीबीच टेलिफोन वार्ता

परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले आज टर्कीका विदेशमन्त्री मेबलुट चाबोश्वग्लुसँग टेलिफोन सम्पर्क गरी त्यहाँ गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेहरूप्रति समवेदना प्रकट गरेकी छिन्। आज दिउँसो भएको टेलिफोन वार्तामा मन्त्री पौड्यालले नेपालको तर्फबाट सकेको सहयोग गर्ने प्रतिबद्धता जनाएकी हुन्। वार्तामा पररष्ट्रमन्त्री पौड्यालले टर्कीमा रहेका नेपालीलाई सुरक्षित क्षेत्रमा सारिदिन आग्रसमेत गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपालले…