राष्ट्रपति रामचन्द्र पौडेलको उपचारका लागि दिल्ली आवतजावत गर्दा लागेको हवाइभाडा तिर्न अर्थ मन्त्रालयलाई चिठी पठाइएको छ । परराष्ट्र मन्त्रालयले राष्ट्रपति पौडेललाई उपचारका गर्न दिल्ली पुर्याउँदा प्रयोग भएको एयर एम्बुलेन्स र फर्किँदाको नेपाल वायु सेवा निगमको भाडासहित ५५ लाख रूपैयाँ भुक्तानीका लागि पत्राचार गरेको हो । २०८० वैशाख ६ गते श्री एयरलाइन्सको चार्टर एयर एम्बुलेन्सबाट राष्ट्रपति…