नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा एसईई उत्तीर्ण गर्ने विद्यार्थीलाई बधाई दिएका छन् । उनले आज सामाजिक सञ्जालमार्फत एसईईको परीक्षामा सर्वोत्कृष्टसहित विभिन्न ग्रेडमा उत्तीर्ण हुने विद्यार्थीलाई बधाई दिएका हुन् । पुर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले एसईई उत्तीर्ण विद्यार्थीलाई अबको पढाइमा विषय छनोट गर्दा अहिले प्राप्त गरेको अङ्कको आधारमा भन्दा पनि आफ्नो…