चन्द्रागिरी नगरपालिका वडा नम्बर १ दहचोकले सरकारी विद्यालयका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ । बाल क्लव योजना अन्र्तगत झांगाझिटिका सरकारी विद्यालयका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको हो । वडा नम्बर १ का अध्यक्ष हरिश्याम रानामगरसहित वडाका प्रतिनिधिहरुले साम्रगी वितरण गरेका हुन । अधिकाश तामाङ बालबालिका अध्ययन गर्ने जनज्योति प्राथामिक विद्यालयमा झोला, कापी, कलमलगायतका सामग्री…