१६ मंसिर २०८२, सोमबार | Mon Dec 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मेयर बालेनले महानगरभित्र हिन्दी चलचित्र प्रदर्शनमा रोक लगाउने

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले बलिउड चलचित्र ‘आदिपुरुष’ मा रहेको संवाद नहटाएसम्म काठमाडौँमा कुनै पनि हिन्दी चलचित्र चलाउन नदिने बताएपछि ठुलो तरङ्ग सिर्जना भएको छ । शाहले ‘आदिपुरुष’ मा ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवाद रहेको र त्यसलाई नहटाएसम्म महानगरभित्र हिन्दी चलचित्र नै चल्न नदिने घोषणा गरेका हुन् । तर, सेन्सर बोर्डले भने उक्त संवाद…