रक्षा सचिव किरणराज शर्माको जन्मस्थल फलेवास नगरपालिका वडा नम्बर ३ शंकरपोखरीस्थित कुडापानीमा भएको हो । साविक शंकरपोखरी गाविसको कुडापानीमा जन्मिएका शर्मा नेपाल सरकारको विशिष्ठ श्रेणी अर्थात सचिव पदमा कार्यरत छन् । शंकरपोखरीको श्री त्रिभुवन उच्च माध्यामिक विद्यालयबाट प्रवेशिका परीक्षासम्म शिक्षा हासिल गरेका शर्माले उच्च शिक्षा राजधानीमा लिएका हुन । धार्मिक, शैक्षिक र सामाजिक रुपमा निकै…