३० जेष्ठ २०८२, बिहिबार | Thu Jun 12 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पूर्वअर्थ सचिव रामेश्वर खनालले विवाह गरे

पूर्वअर्थ सचिव रामेश्वर खनालले विवाह गरेका छन् । खनालले सरीता शर्मासँग सँगै जीवन बिताउने (विवाह) निर्णय गरेका हुन । खनालको जोडिलाई पूर्व अर्थमन्त्री तथा एमाले नेता सुरेन्द्र पाण्डेले सामाजिक सञ्जालमा यो जोडीलाई हार्दिक बधाई तथा शुभकामना भन्दै लेखेका छन् । झण्डै ६ दशकभन्दा बढि उमेर पुुगेका खनालले यो दोस्रो विवाह गरेका छन् । माघ १२…