डा. डिजन भट्टराई- ‘मानव सभ्यताको इतिहास वर्ग संघर्षको इतिहास हो’( मेरै घरको लाइब्रेरीमा रहेका अनगिन्ती पुस्तकका बीचमा रहेको कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सले लेखेको कम्युनिष्ट पार्टीको घोषणापत्र नामक पुस्तकको एउटा महत्वपूर्ण भाव हो, यो । यस लाइनलाई हेर्दै म घोत्लिन पुगें । इतिहास वर्ग संघर्षको उपज मात्रै हो र ? विभिन्न घटना र मैले बाँचेको…