३० आश्विन २०८२, बिहिबार | Thu Oct 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

दुुई सय वर्ष पुरानो गुम्बामा आगलागी

गोरखाको चुमनुव्री गाउँपालिका–२ स्थित हिनाङको पुङचे गुम्बामा आगलागी भएको छ । मंगलबार दिउँसो साढे ४ बजेतिर आगलागी भएको खबर आएपछि प्रहरीचौकी ल्होबाट घटनास्थलतर्फ उद्धार टोली पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले बताए । ल्होबाट गएको प्रहरी टोलीललाई हिनाङ पुग्न कम्तीमा पाँच घण्टा लाग्छ । प्रहरी टोली डेड घण्टाअघि नै घटनास्थलतर्फ प्रस्थान गरेको छ…