के वेदमा ब्राह्मण मुखबाट र शूद्र पाउबाट पैदा हुन्छन् भनिएको छ ? वेद हिन्दु धर्मको सर्वोच्च शास्त्र हो, त्यसैलाई पुनर्लेखन गर्न त सकिन्न, त्यसैले के छुवाछूत वेद रहुञ्जेल रहन्छ त ? यस विषयमा चासो नहुनेहरूका लागि यो लेख समयको बर्बादी मात्रै हुनेछ । चासो हुनेहरूका लागि लामो समयदेखि चर्चामा रहेका यिनै प्रश्नमाथि सङ्क्षिप्त प्रकाश पार्ने…