आजबाट यस वर्षको मनसुन प्रणाली देशभर फैलिएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्ष नेपालभर मनसुन फैलिन १५ दिन लागेको छ। नेपालमा यस वर्षको मनसुन औसत मिति भन्दा तीन दिन छिटो गरी जेठ २८ गते कोशी प्रदेशको पुर्वी भू(भागमा आगमन भएको थियो । यस्तै, असार ६ गते कोशी…