१४ कार्तिक २०८२, बिहिबार | Thu Oct 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रधानमन्त्रीलाई सहकारी पीडितको कालो झन्डा

पोखरामा सहकारी पीडितहरूमाथि प्रहरीले धरपक्कड गरेको छ । बुधवार सहकारी पीडितहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कालो झन्डा देखाएपछि प्रहरीले दमन गरेको हो । पोखराको सभागृहमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री प्रचण्डलाई प्रदर्शनकारीहरुले कालो झन्डा देखाएका थिए । सहकारी पीडितहरुले केही दिनदेखि पोखरामा विरोध प्रदर्शन गर्दै आइरहेका छन् ।