चन्द्रागिरी नगरपालिका वडा नम्बर १ दहचोकस्थित केउरानी सामुदायिक बनमा आगलागी हुदाँ २ हेक्टर बन क्षेत्र जलेको छ । दहचोक गैरीगाउँ माथि मयलपानी गुम्बा मुनीको जंंगलमा बुधबारसाँझपखको आगलागीबाट करिब २ हेकटर बनमा क्षति पुगेको बनका अध्यक्ष गणेश गिरीले जनाएका छन् । करिव ३ ४ घण्टाको प्रयासपछि आगलागी नियन्त्रणमा आएको अध्यक्ष गिरीले जनाएका छन् । आगलागी नियन्त्रणका…