सर्वोत्तम सिमेन्टको आईपीओमा पहिलो दिन नै मागभन्दा करिब ३ गुणा बढी आवेदन परेको छ। आइतबार नै ८६ लाख कित्ता शेयर खरिदको लागि आवेदन परिसकेको छ। सिडिएससि एण्ड क्लियरीङ लिमिटेडका अनुसार आइतबार साँझसम्ममा १ लाख ५६ हजार २०७ जना आवेदकबाट ३ अर्ब १२ करोड ५६ लाख २४ हजार ९७६ रुपैयाँ बराबरको ८६ लाख ६० हजार ६४०…