२५ श्रावण २०८२, शनिबार | Sun Aug 10 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

संसदको हिउँदे अधिवेशन आजदेखि

सङ्घीय संसदअन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ। नयाँ बानेश्वरस्थित संसद भवनमा अपराह्न ४ बजे बस्ने दुवै सभाको पहिलो बैठकका लागि फरकफरक कार्यसूची तय गरिएका छन्। प्रतिनिधि सभातर्फ यसअघिका अधिवेशनमा जस्तै पहिलो बैठकमा नेताहरूको सम्बोधन कार्यक्रम राखिएको छैन। प्रतिनिधि सभामा बुधवार मात्रै नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ।…