२० कार्तिक २०८२, बुधबार | Wed Nov 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भेहिकल एकेडेमी एण्ड रिसर्चबाट अटिजम सेन्टरलाई सहयोग

भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रा.लि. गुर्जुधाराबाट अटिजम केयर सेन्टरलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रा.लि.का सञ्चालक रामनारायण घिमिरेले अटिजम केयर सेन्टरलाई सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । महिला उत्प्रेरणा विकास मञ्चद्धारा सञ्चालित अटिजम, बौद्धिक अपांगता केयर सेन्टरकी सञ्चालिका गीता कुमारी घिमिरेलाई २० हजार रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो…