१ कार्तिक २०८२, शुक्रबार | Fri Oct 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

चिनियाँ भेषभुषामा सजिएर नृत्य गर्दै स्थानीय कलाकारहरू (फाेटाे फिचर)

चीनको जिनान सहरमा रहेको छाङ छङ स्क्वायरमा शनिबारको दिन बिहान चिनिया भेषभुषामा सजिएर नृत्य गर्दै स्थानीय कलाकारहरू । हरेक शनिबार तथा छुट्टीको दिनमा यसरी नै जम्मा भएर कलाकारहरू नृत्य प्रस्तुत गर्दै मनोरञ्जन गर्ने गर्दछन्। तस्बिरः प्रदीप राज वन्त रासस