सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई छलफलका लागि बोलाउने भएको छ । सर्वोच्च अदालतमा शुुक्रबारको इजलासले दुवै पक्षलाई छलफलका लागि बोलाउने भएको हो । गभर्नर अधिकारीको शैक्षिक योग्यतामाथि प्रश्न उठाएर सर्वोच्च अदालतमा दायर भएको मुद्दाको पेशी सुष्मालता माथेमाको एकल इजलासमा परेको थियो । उक्त मुद्दाको पेशी शुक्रबारको लागि तोकिएको थियो। अधिवक्ता दिपकराज जोशी,…