२१ कार्तिक २०८२, बिहिबार | Thu Nov 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौँ महानगरका विद्यालयका अनुशासन प्रमुख हटाउन निर्देशन

काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रमा सञ्चालित विद्यालयका अनुशासन इन्चार्ज डीआई हटाउन निर्देशन दिएको छ । केही विद्यालयहरूमा अनुशासन कायम राख्ने भन्दै अनुशासन इन्चार्ज राख्ने गरेको गुनासो आएको भन्दै त्यस्तो नगर्न निर्देशन जारी भएको हो । डीआईले विद्यार्थीमा भय सिर्जना गराउने, मनोवैज्ञानिक रूपले नकारात्मक प्रभाव पार्ने र शारीरिक सजाय समेत दिने गरेको पाइएको भन्दै महानगरले त्यस्तो नराख्न…