भूकम्पबाट प्रधावित भएको जाजरकोटमा राजधानी काठमाडौंबाट निःशुल्क बस छुट्ने भएको छ । विनासकारी भुकम्पका कारण जाजरकोट लगायत आसपासका जिल्लाहरुमा ठूलो धनजनको क्षती भएको तथा हजारौं मानिसहरु घाइते भएको अवस्थामा थप सहजहोस भनेर बस जान लागेको पृथ्वी राजमार्ग बस संचालक कम्पनी प्रालि पोखराका अध्यक्ष योगेन्द बहादुर के सीले बताउनुुभयो । समितिले यस दुःखद, पिडादायी अबस्थामा दिवंगत…