३ भाद्र २०८२, मंगलबार | Tue Aug 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रोल्पा बस दुर्घटना, चार जनाको मृत्यु

रोल्पामा भएको बस दुर्घटनामा चार जनाको मृत्यु भएको छ। शहीदमार्ग अन्तर्गत परिवर्तन गाउँपालिकाको बाघमाराबाट दाङको घोराहीतर्फ आउँदै गरेको ना ५ ख २६१२ नम्बरको बस त्रिवेणी गाउँपालिका वडा नम्बर ७ गैरीगाउँस्थित रिचीमा दुर्घटनामा पर्दा चार जनाको मृत्यु भएको हो। मृत्यु हुने तीन जना पुरुष र एक जना महिला छन्। उनीहरुको पहिचान नखुलेको प्रहरीले जानकारी दिएको छ।…