संगीतकार सुरेश अधिकारीले, आफूले लेखेका विषयप्रति आफूलाई कुनै पछुतो नभएको बताएका छन् । https://www.youtube.com/watch?v=EFIIlH7pDKo निजी तथा सामुदायिक एफएम रेडियो सञ्चालकहरुका तीन संस्थाले अधिकारीका गीत संगीत बहिष्कार गरेको घोषणा गर्दै विज्ञप्ति निकालेपछि उनले त्यसबाट आफू कति पनि विचलित नभएको बताएका हुन् । आफू करिअरको उचाईमा रहेको बेला श्रष्टाको हितका लागि काम गर्ने अभियानमा जोडिएको भन्दै उनले…