३ भाद्र २०८२, मंगलबार | Wed Aug 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सरकारकै मिलेमतोमा सुन तस्करी : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी ओलीले मिलिजुली खानका लागि अहिलेको गठबन्धन सरकार बनेको आरोप लगाएका छन्। नेपालगन्जमा पार्टीले आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय दुईदिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको सरकारबाट भ्रष्टाचार निवारणको कल्पना गर्न नसकिने जिकिर गरे। ओलीले अहिलेको गठबन्धन सरकारलाई गन्तव्यविनाको यात्रीको संज्ञा दिए। ‘अहिलेको सरकारको न कुनै गन्तव्य छ, न त के काम गर्ने…