सर्लाहीको नेपाल–भारत सीमा क्षेत्र दशगजामा वर्षौदेखि अतिक्रमण गरेर बनाइएको घर, टहरा र पसल हटाइएको छ । दशगजा (नो म्यान्स ल्यान्ड) क्षेत्रमा नेपाल र भारत दुवै तर्फका नागरिकले अतिक्रमण गरी घर निर्माण गर्ने, घुम्ती पसल राख्दैआएका थिए । नेपालतर्फका सशस्त्र प्रहरी बल र भारततर्फका सीमा सुरक्षा बल (एसएसबी) को संयुक्त प्रयासबाट भारतको बिहारसँग जोडिएको सीमामा लामो…