४ भाद्र २०८२, बुधबार | Wed Aug 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

चिनियाँको गोदाममा राजश्वको छापा

सुन तस्करको आशंका गरिएका चिनियाँ नागरिकको राजधानीस्थित गोदाममा राजश्व अनुसन्धान विभागको टेलीले छापा हानेको छ । चिनियाँ नागरिक लिङ चुवानको बालुवाटारस्थित कार्यालयमा राजश्वको टोलीले छापा हानेको हो । उनको गोदाम समेत भनिएको उक्त कार्यालयलाई शिलबन्दी गरेर अनुसन्धान सुरु गरिएको राजश्वका एक उच्च अधिकृतले बताए । ती अधिकारीले १०० किलो सुन तस्करीमा चिनियाँ नागरिक लिङको संलग्नता…