२ असार २०८२, सोमबार | Tue Jun 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नेपाल विश्वकप छनोटबाट बाहिरियो

नेपाल जिम्बावेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोटको समूह चरणबाटै बाहिरिएको छ । हरारे स्पोर्ट्स क्लबको मैदानमा शनिबार भएको समूह ‘ए’ को जित्नै पर्ने अन्तिम खेलमा नेदरल्यान्ड्ससँग सात विकेटको लज्जासपद हार खेपेपछि नेपाल विश्वकप छनोटको यात्रा समूह चरणमै सकिएको हो । नेपालको हारले समूह ‘ए’ बाट नेदरल्यान्ड्स, जिम्बावे र वेस्ट इन्डिज सुपर सिक्समा प्रवेश गरेका छन्…