३ असार २०८२, मंगलबार | Tue Jun 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

वातावरण साहित्य गोष्ठी सम्पन्न, ‘भ्यागुताको बिहे’लाई प्रथम पुरस्कार

  प्रज्ञा भवनमा शनिबार आठौं वातावरण साहित्य गोष्ठी सम्पन्न भएको छ । गोष्ठीमा पर्या साहित्यिक कार्यपत्र प्रस्तुति, ४ वटा कृतिको विमोचन, पुरस्कार वितरण र कविता वाचनलगायत भएको आयोजकले जनाएको छ । कार्यक्रममा पर्या–साहित्य सिद्धान्त र सिर्जना, पृथ्वीका सुस्केराहरू, पर्या–प्रेमको गुञ्जन, ब्लु प्लानेट (अंग्रेजी संस्करण)को विमोचन गरिएको छ भने उपस्थित साहित्यकारहरुले पुस्तकमाथि समीक्षासमेत गरेका थिए ।…