एजेन्सी धनी कसरी बन्ने पैसा कसरी कमाउने महँगीको मार झेलिरहेका जे कसैको मनमा यस्तो प्रश्न उब्जिन सक्छ । तर कोही मानिसले आफ्नो सफलताका कहानीले यो प्रमाणित गरेका छन् कि हातमा केही नभए पनि एक दिन करोडपति बन्न सकिन्छ । यस्तै एक व्यक्तिले ती पाँच चिजबारे बताएका छन् जसमा उनीहरुले पैसा र समय बर्बाद गरेनन् र…