ललितपुरमा वृक्षारोपण र सरसफाइ कार्यक्रम आयोजना गरी विश्व वातारण दिवस मनाइएको छ । डिभिजन वन कार्यालय ललितपुर र वातावरण क्षेत्रमा काम गर्दै आएका संघसंस्थाको अगुवाईमा जनचेतनामुलक कार्यक्रमका साथै वृक्षारोपण र सरसफाइ गरी दिवस मनाइएको हो । संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७३ देखि प्रारम्भ भइ हरेक वर्ष जुन ५ मा विश्व वातावरण दिवस मनाउन…