३ कार्तिक २०८२, आइतबार | Sun Oct 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सांस्कृतिक ऐक्यबद्धता नेपालीहरूको मौलिक पहिचान : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै जाति, भाषा, धर्म, संस्कृति र सभ्यताहरूको संरक्षण र विकास मुलुकको समृद्धिका आधार भएको बताएका छन् । यस वर्षको तिहार, नेपाल संवत् ११४५, छठ, फाल्गुनानन्द जयन्ती, गुरु नानक जयन्ती लगायतका धार्मिक सांस्कृतिक चाडपर्वहरूको अवसरमा शुभकामना व्यक्त गर्दै प्रचण्डले विविधतायुक्त सांस्कृतिक एक्येबद्धता हामी नेपालीहरूको मौलिक पहिचान भएको…