टुक्रे योजनालाई बजेट र वडा कार्यालयलाई बढी प्रशासनिक खर्च माग्दै कैलालीमा नेपाली कांग्रेसका कार्यकर्ताले आफ्नै पार्टी नेतृत्वको सरकार रहेको पालिका घेराउ गरेका छन् । जनप्रतिनिधिलाई दबाब दिने उद्देश्यका साथ बिहीबार उनीहरूले कैलारी गाउँपालिकाको कार्यालय घेराउ गरेका हुन् । सो गाउँपालिकामा कांग्रेसको एकलौटी सरकार छ । गत विगतजस्तै बजेट विनियोजन हुँदा जनताको काम गर्न गाह्रो भएको…