अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिसंग अर्थतन्त्रमा अहिलेको सूचकहरूका बारेमा छलफल गर्नुभएकाे छ । आज सिंहदरबारमा बसेको समिति बैठकमा अर्थतन्त्रको अवस्था र सूचकहरूका बारेमा अर्थमन्त्रीले छलफल गर्नुभएकाे हो । छलफलमा अर्थमन्त्री डा. महतलाई सांसदहरुले वर्तमान अर्थतन्त्रकाबारेमा विभिन्न जिज्ञासा राख्नुभएकाे थियाे । सांसदहरुको जवाफ दिँदै मन्त्री डा. महतले भन्नुभयाे, 'स्वदेशमा अवसर छैन भने विदेशमा गएर…