२५ कार्तिक २०८२, सोमबार | Tue Nov 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

लुम्बिनीको सम्भावनालाई उपयोग प्रधानमन्त्री प्रचण्डको आग्रह (सम्बोधनको पुर्णपाठसहित)

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुद्ध जन्मस्थल लुम्बिनीको सम्भावना धेरै रहेकोले त्यसलाई थप उपयोग गर्नुपर्ने बताएका । २५६७औँ बुद्ध जयन्ती मूल समारोहलाई आज लुम्बिनीमा सम्बोधन गर्दै प्रधानमन्त्रीले लुम्बिनीको सम्भावना असीमित रहेको बताए । उनले लुम्बिनीमा रहेका सम्भावनाहरूलाई थप उपयोग गर्दै अगाडि जाने बताएका हुन् । उनले सरकार बृहत्तर लुम्बिनी गुरुयोजना थालनी गर्न तत्पर रहेकोले लुम्बिनीसँगै कपिलवस्तु,…