नेकपा एमालेले आगामी वैशाख १० गते हुने चितवन क्षेत्र २ र तनहुँ क्षेत्र १ को उपनिर्वाचनका लागि उम्मेदवार चयन गरेको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा शनिबार बसेको केन्द्रीय सचिवालय बैठकले सो निर्णय गरेको हो । निर्णयअनुसार चितवन क्षेत्र २ को उपनिर्वाचनमा रामप्रसाद न्यौपाने र तनहुँ क्षेत्र १ को उपनिर्वाचनमा सर्बेन्द्र खनाललाई उम्मेदवार बनाउने…