१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रसेवकलाई अन्तर्राष्ट्रिस्तरमा प्रतिष्पर्धा गर्न सक्ने बनाउनुपर्छ : मन्त्री मोदी

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीले राष्ट्रसेवक कर्मचारीलाई अन्तर्राष्ट्रिस्तरमा प्रतिष्पर्धा गर्न सक्ने जनशक्तिको रुपमा विकास गर्नुपर्ने बताएका छन् । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज)को अवलोकन तथा निरीक्षणका क्रममा मन्त्री मोदीले यस्तो बताएका हुन् । राष्ट्रसेवक कर्मचारीलाई सबल, सक्षम र दक्ष बनाउनका लागि स्टाफ कलेजको महत्वपूर्ण भूमिका रहने बताउँदै मन्त्री मोदीले भने,…