नेपाल राष्ट्र बैंकले १५ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रिया मार्फत सोमबार ट्रेजरी बिल बिक्री गर्न लागेको हो । राष्ट्र बैंकले ५ अर्बको नयाँ ट्रेजरी विल्स बिक्री गर्न लागेको हो भने १० अर्बको ट्रेजरी विल्स नविकरण गर्न लागेको हो। राष्ट्र बैंकले २८ दिन अवधिको…