८ असार २०८२, आइतबार | Sun Jun 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रधानमन्त्री प्रचण्डको कतार भ्रमण स्थगित

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अति कम विकसित मुलुकहरूको सम्मेलनमा सहभागी हुन यही फागुन १९ गते कतार जाने कार्यक्रम स्थगित भएको छ । प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरी तिमिल्सिनाले प्रधानमन्त्रीको कतार जाने कार्यक्रम स्थगित भएको जानकारी दिनुभयो । प्रधानमन्त्रीको सट्टा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ कतार जानुहुने भएको हो । नेपालको बढदो राजनीतिक परिस्थितिका…