८ असार २०८२, आइतबार | Sun Jun 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विद्यालय वार्षिकोत्सबको अवसर पारेर जिरीमा भलिवल प्रतियोगिता सम्पन्न

गर्जाङढुङगा माध्यमिक विद्यालय जिरी नगरपालिका वडा नम्बर १ श्यामा दोलखाको ६२ औं वार्षिकोत्सब तथा अभिभावक दिवसको अवसरमा भलिबल प्रतियोगिता सम्पन्न भएको छ । सो अवसरमा आयोजित जिरी नपा साविक गाबिस भित्रका शिक्षकहरुको भलिबल प्रतियोगितामा साविक माली गाविसको टिम बौद्धभुवानेश्वरी मावि जिरी नपा २ माली यलुङ दोलखाको टिमले रोचक प्रतिस्पर्धाका साथ प्रथम स्थान हासिल गर्न सफल…