सार्वजनिक विदामा अत्यावश्यकीय सेवा प्रवाह सुुचारु गर्ने । कर्मचारीलाई सट्टा विदा दिने । कुन कुन कार्यालयमा सेवा सुचारु गर्ने भन्ने सम्बन्धमा मन्त्रिपरिषद्को प्रशासनिक समितिले सूचिकृत गर्ने । संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) ऐन २०७९ सम्बन्धी विधेयक संघीय संसदसमक्ष पेश गर्न स्वीकृति दिने । नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन…