राष्ट्रपति निर्वाचन र सरकारबाट बाहिरिने विषयमा छलफल गर्न सतारुढ दल नेकपा एमालेको सचिवालय बैठक आब्हान गरेको छ । एमालेको बैठक बिहान ९ बजे पार्टी कार्यालय ललितपुरमा बस्नेछ । राष्ट्रपति पदका लागि आज उम्मेदवारी मनोनयन हुने भएकोले उम्मेदवारी दिने या नदिने तथा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा बैठकले ठोस निर्णय दिने भएको छ । एमाले उपमहासचिव…