१९ भाद्र २०८२, बिहिबार | Thu Sep 4 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विश्व बैंकमा भारतीय मूलका अजय बङ्गा नयाँ अध्यक्ष बन्दै

भारतीय मूलका नागरिक अजय बङ्गा विश्व बैंकको नयाँ अध्यक्ष चयन हुने सम्भावना बढेको छ। बिहीबार अमेरिकी राष्ट्रपति जोन बाइडेनले बङ्गाको नाम नोमिनेसन गरे सँगै उनी अध्यक्ष हुने सम्भावना बढेको हो। उक्त पदमा नोमिनेसनमा पर्ने बङ्गा पहिलो भारतीय मूलका नागरिक हुन्। बाइडेनले बङ्गाको नोमिनेसन पछि तारिफ गर्दै ”अजयले ग्लोबल कम्पनीहरूको निर्माण र व्यवस्थापनमा तीन दशक बिताएका…