प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग संवैधानिक आयोगका अध्यक्षहरुले भेट गर्नुभएको छ । आज दिउँसो प्रधानमन्त्री कार्यालय सिंदरबारमा भएको भेटमा आयोगहरुमा आइपरेका समस्या र चुनौतिका बारेमा छलफल भएको थियो । प्रधानमन्त्री प्रचण्डले संवैधानिक आयोगहरु सामाजिक विभेदहरुको अन्त्यका लागि शक्तिशाली संरचना भएकाले यसलाई थप प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । उहाँले आयोगहरुको गठन धेरै ठूलो संघर्ष र बहस पश्चात…