गुल्मी क्षेत्र नं. १ बाट निर्वाचित कांग्रेस नेता तथा सांसद डाक्टर चन्द्रकान्त भण्डारी र उहाँकी आमा हरिकला भण्डारीको कीर्तिपुरस्थित बर्न अस्पतलामा उपचार भइरहेको छ । बर्न अस्पतालका चिकित्सक डाक्टर किरण नकर्मीका अनुसार उहाँहरूको स्वास्थ्य स्थिति गम्भीर छ । अस्पतालका अनुसार उहाँहरूको हाल अस्पतालको सघन कक्षमा उपचार हुँदैछ। डा. नकर्मीका अनुसार डा. भण्डारीको शरीरको करिब ३०…