आगामी नयाँ वर्ष २०८० सालमा हिन्दुहरुका सबैजसो चाड करिब १५ दिन पछाडि सरेका छन् । नयाँ वर्षको दसैं कात्तिकमा परेका छन् । हरितालिका तीजको व्रत असोजमा पर्न गएको छ । २०८० सालको घटस्थापना असोज २८ गते हुनेछ । विजयादशमी कात्तिक ७ मा पर्ने छ । यो वर्षको घटस्थापना असोज १० मै परेको थियो । त्यसै…