प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । उच्चस्तरीय संयन्त्रको बैठक अघि प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच प्रधानमन्त्री कार्यालय सिंहदरवारमा भेटवार्ता भएको हो। भेटमा सुदुरपश्चिम प्रदेस सरकारलाई बिश्वासको मत दिन सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीलाई मनाउने विषयमा छलफलभएको छ । यस्तै दुवै नेताले बर्तमान सत्ता गठबन्धन टुटाउन…